Posted by: nepalkoaawaz April 25, 2012
Online portal to communicate with Gyanendra Bir Bikram Shah Dev
Login in to Rate this Post:     4       ?         Liked by

WWW.NEPALKOAAWAZ.COM


Gyanendra Bir Bikram Shah Dev

Dear Brothers and Sisters, we have created this website for the citizens to express their views on the current situation of Nepal and suggest what sort of future they want to give to their children. As a citizen of this nation, I am concerned about the serious problems that you, I and my beloved nation is facing. All topics including Unemployment, Corruption, Lawlessness, Bad Roads, Shortage of electricity, petrol, gas and water, Country Closure, Inflation, and Economic Crisis are welcome. The task of nation building rests on all citizens and I hope that each of us will contribute whatever we can for the well being of our nation.

दाजुभाई तथा दिदीबहिनीहरु,
'मलाई मेरो देशको माया लाग्छ' भन्ने भावनाले प्रेरित भई हामीहरु सबैले आ-आफ्नो कर्तव्यको केही अंश मात्र उपायोग गर्यौं भने हाम्रो देश नेपालको भविष्य उज्ज्वल देख्दछु । कोही पनि भोका, निर्वस्त्र, रोगी र अशिक्षित नहोस् र सबैले आ-आफ्नो क्षमता र शिपले भविष्य निर्माण गर्न सकुन् भन्ने तर्फ हामीहरुको ध्यान जानु पर्दछ । दाजुभाई तथा दिदीबहिनीहरु, तपाईहरुको विचार जान्ने प्रयासलाई सकारात्मक रुपमा लिईदिनु हुन अनुरोध गर्दछु । देश र देशवासीहरुको सेवाबाट विमुख हुने परम्परा हाम्रो होईन । तपाईहरुको विचार, सुझाव र सहयोगले यस परम्परालाई अझ सही गति प्रदान गर्ने छ । धन्यवाद्!
श्री पशुपतिनाथ भगवानले हामी सबैको कल्याण गरुन्!
जय नेपाल !
Last edited: 25-Apr-12 09:18 AM
Read Full Discussion Thread for this article