Posted by: 28th amendment April 19, 2012
E-LOVE IN SAJHA: SOMEDAY I SHALL BUY YOU A PIZZA - PART 1
Login in to Rate this Post:     0       ?        
......life सोल्टी, यो कथामा खासै त्यस्तो केई छैन। स्टोरी चै के हो भने हाम्रो कथाको मूख्य पात्र घरमा धर्मपत्नी र नाबालक बच्चा हूनूको बाबजूत लास्ट खरीएर एक अनलाईन च्याटको साहारा लीन पूग्छन । 
र त्याहा उनको जम्काभेट म जस्तै काम नभको बकम्फूसेसँग हून् पूग्छ। ट्राजीडीको कूरो चै के भने बकम्फूसेले आफ्नो सूडनेम स्त्रीलीङ्ग राखेको हून्छ ।त्यसै कारणले हाम्रो प्रमूख पात्र बकम्फूसे तीर आकर्सीत हून पूग्छन ।अनी हाम्रो प्रमूख पात्र भने दीनानूदीन झनै खरीदै जान्छन । अब त अती भो भनेर हाम्रो प्रमूख पात्रले बक्मफूसेलाई  एक पल्ट जसरी नी भेटने भनेर ढीपी कस्छन अनी बकम्फूसेले अब त अती भो भनेर "आइ स्याल बाइ यू अ पीज्जा" भन्दै लोप्पा खूवाएर छाडी गएपछी यो कथा टूङ्गीन्छ।  हाउएभर आई वूड ह्याभ लभ्ड टू सी दोज फ्याग्टस गोईङ अन अ रीयल पीज्जा डेट !
Read Full Discussion Thread for this article