Posted by: Bachata April 6, 2012
आभा
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो लेख पढियो दीप जी . खोला झैँ सलल बगेको लेखन सैली, धेरै पल्ट हासे.

ranipari जी ले अर्को भाग लेख्न भंदैहुनुहुन्छ, मेरो विचारमा कथा सकियो --पहिलो भागमा आभा लै देखियो , दोस्रो भागमा आभासंगा भलाकुसारी भो - लाग्थ्यो आभा  लेखककै हुन्छिन -  तर तेस्रो भाग मा गएर तेसो भएन/
Read Full Discussion Thread for this article