Posted by: Bachata April 6, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
३३ कुमार जी,
यो धागोमा लेखिएको तपाइको  परिस्थिति अनि बाकि सबै प्रतिक्रियाहरु पडेपछी, तपाई संग २ ओटा options छन्/ एउटा रोज्नुस र आगाडी बद्नुस /
१. भूतकाल बिर्सिएर, उनीसंग बिहे गर्ने /
२. उसलाई बिर्सिने, अर्को केटि खोज्ने र जोसंगचै कुमरितोको प्रस्न नगर्ने, बाकि सबै कुरा मिल्यो भने बिहे गर्ने /


P.S. यो धागोलाई बढी  तन्काएर नबस्नुस, नत्र हरेक साल नाम परिबर्तन गर्नु पर्ला -- कुमार ३३ ,कुमार ३४, कुमार ३५ ...
Read Full Discussion Thread for this article