Posted by: ThahaChaena April 4, 2012
थुक्क!
Login in to Rate this Post:     0       ?        
दीप-दाज्यु,
जीवन्त लेखाइ .......झल् झल् आफ्नो टोल याद आयो जहाँ धोबी खोला र बागमतीमा पौडी खेलेको थिए अनि माछा पनि मार्या थिए तर धेरै सानो छदा . यो धागो अरुले पनि पढून भनेर माथि तान्दै छु है मैले . रिसानी माफ .
-थाहा-छैन 
Read Full Discussion Thread for this article