Posted by: ThahaChaena April 4, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
दिपिका-जी, 
सारै मीठो कथा.... पहिलो पटक पढेको तपाइको लेख है सारै मन छोयो.......झल् झल् आफ्नो हजुरबुवा-आमा(जसलाई मा बुवा र आमा भन्छु)लाई सम्झिए जो अझै पनि कहिले आउछस ठुले तँलाई नदेखी मर्ने भैयो कि क्या हो भन्नुहुन्छ आफ्नो चाहि पहिले पैसोले साथ् दिएन अहिले कामले मिल्दैन जान ..... अनि मेरो नि जन्मदिन तिथि पनि गनेर ४ वटा छन् भन्या हेहेहे ..... एकदमै घतलाग्दो ........

लेख्दै गर्नुस है , अझै पढ्न पाम
Read Full Discussion Thread for this article