Posted by: ranipari March 5, 2012
Login in to Rate this Post:
0
?
" उ साथ भए यही बिहान झै म फक्रीन्छु दिन झै चम्किन्छु, उ अलि पर भए साँझ झै सुस्ताउँछु, उ नभए रात हुन्छु। मलाई बिहान उसैले पार्छे, मेरो दिन उस्कै भरमा छ"
कति मिठो लेखाई..
कति मिठो लेखाई..