Posted by: Birkhe_Maila February 28, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
ओहो! यता के के भैसकेछ, आफ्नो साझा चिहाऊने तिथी मिती नमिलेर बेहाल!
 
एक त दिपीकाको साझामा फिर्ती सवारी नै गजबको, त्यसमाथी तात्तातो कथा झनै गजबको अझ त्यसमाथी यस्तो बेलामा आईपुगेछु कि, कथा पूर्ण भएको बेला! ल पढ्न बसेँ है?
Read Full Discussion Thread for this article