Posted by: Rahuldai February 27, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        

पढ्न त अस्ति नै पढेको हतारमा अफिस छुट्ने बेलामा , त्यै भएर टिप्पणी उठाउन सकिन. आज फेरी फुर्सदिलो अफिसमा बसेर पढेर टिप्पणी उठाएको छु  . जीवन्त प्रस्तुति, सरल तर सलल प्रस्तुति . 

माथि लेखीए बमोजिम सदर ....

दस्तखत

राहुल भाइ

Read Full Discussion Thread for this article