Posted by: dipika02 February 27, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
@ bhustigre
 
प्रशंसा र प्रेरणा का लागि धन्यवाद भुस्तिग्रे ज्यु।
 
 
@ serial
 
साथी, परिवार मा आएको नयाँ सदस्य ले अब त तिमीलाई "दर्शन बौचा अंकल" भन्ने नै बेला भईसक्यो तिमी चै आउन लागेको भन्दै बस अब :)
प्रेरणा को लागि धन्यवाद बौचा।
 
 
@ bhakte dai
 
लेख्न प्रोत्साहन गर्नु भएको मा र शुभकामना को लागि धन्यवाद भक्ते दाई।
 
 
@ taatopaani
 
प्रतिकृया र प्रेरणा को लागि धन्यवाद तातोपानी ज्यु।
 
 
@ Dukhe
 
प्रतिकृया पनि तेस्तै रमाइलो सँग पढियो नि दुखे ज्यु। धन्यवाद।
 
 
मिती र तिथी पढ्न आफ्नो समय खर्च गर्नु भएको मा namit_thapa, बिस्टे, mulmiz र ranipari लाई धन्यवाद। चार भागमा एउटा जीवन चक्र नै समेटेको हुँदा गुण स्तर मा कमी हुने पुगेको भए क्षमा माग्छु। गहिराइमा समुन्द्र जस्तो र उचाइमा आकाश जस्तो हाम्रो नेपाली साहित्यको भण्डार को सतह पनि मैले कोट्याउन सकेको छैन। यदी मेरो लेखाइले पाठकहरुलाई सुरु देखी अन्त्य सम्म बाध्न सक्यो भने आफु सफल भएको मान्दछु। धन्यवाद।
 
 
Read Full Discussion Thread for this article