Posted by: serial February 24, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
ल झक्कस सँग नै सक्यो यो कथा

ह्याप्पी एन्डिङ त जहिले नि रमाइलो लाग्छ

अब साथी ले कथा कती राम्रो लेख्छ भनेर भनी राख्नु त पर्दैन नि हैन

थाहा भाकै कुरा हो

तिम्रो परिवार मा आउन लाको नयाँ सदस्य ले अझै तिम्रो जीवन मा नयाँ खुशी र उमङ्ग

ल्यावोस - एही छ शुभकामना
Read Full Discussion Thread for this article