Posted by: dipika02 February 24, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
@ serial
 
"परेको म बेहोरुला " लौ न बौचा, के पर्न सक्छ र त्यस्तो सहयोग को लागि तिम्रो ढोका ढक्ढकाउन? खुसुक्क भन त मलाई अहिले नै।
 
 

@ rahulvai


"को हो प्रसंशा भनेर नसोध्नु नि फेरी "--- सोध्दिन ठुल्दाइ सोध्दिन। अस्तिन हजुरको घरमा आउदा म:म को अचार बनाउने उही त हो नि। मैले पनि चिनेको छु नि दाई।

 
@ Nepal ko chora
 
यती भाग सम्म त आफ्नै दिन हरु सम्झियौ। अब पनि अर्को भाग पढेर पनि तेइ भन्यौ भने चै मै झस्किन्छु है नेप्चु।
 
 
 
@ bhakte dai
 
भने पछि हजुरको पनि हाम्रै जस्तो स्थिति रहेछ भक्ते दाई। प्रशंसाका शब्दहरुको लागि धन्यवाद।
 
 
 
@ taatopaani
 
लेखाइ बग्न त तातो पानी मै बगेको होला नि है ? चिसो पानी आफुलाई नि खाने पानी बाहेक अरु त पटक्कै मन पर्दैन। लेखाइ मन पराइदिनु भएको मा धन्यवाद।
 
Read Full Discussion Thread for this article