Posted by: Nepal ko chora February 21, 2012
आभा
Login in to Rate this Post:     0       ?        
नया भाग नि पढियो के रे| भनेसी बांगेलाई जेठान बनाउने दाउ गरेछन नि गुरु ले त| हुन त जुक्ति त दरो हो, अब त्यो प्रभो र हरेक सुन्दरीको बाटोमा तगारो हाल्ने बांगेलाई नै जेठान बने दिएसी त टेन्सन नै साफ|  पढुन्जेल त रमाइलो लाथ्यो, तर त्यो पुरै काठमान्डू घुमेर नि कौसी कि लाई कौसीबाट झारेर आगन सम्म चाई किन न ल्याइदिएको होला नि? लु अब अर्को भाग नि चाडो चाडो टासुम|
Read Full Discussion Thread for this article