Posted by: बिस्टे February 21, 2012
Login in to Rate this Post:
0
?
प्रभो को सिर्जना अपरम्पार
एकछिन त टाइम मिसिना चडेर आफै उ जमाना पुग्या जस्तो लायो
भात खाना साथ् दौड़ेछी कोखा दुखाइको अनुभव अहिले कथा पढ्दा पड्दै ताजा भयो
अस्सीको दसकका उरन्ठेउला केटाहरु को सोचाइ,बोलाइ,लवाइ खवाई हिडाई सदा झैँ दुरुस्तै उतार्नु भा छ पर्भो
अस्ति त कौसीमा भे नि झुलुक्क देखिया थ्यो
आज त तेती नि देख्न पाईएन, बत्तीसपुतली झट्टै लगम न हो पर्भो टेम्पो भाडा मा बेहोरुला