Posted by: magorkhe1 February 19, 2012
Login in to Rate this Post:
1
?
Liked by
चाइनिज डम्पलिंग ले म म को स्वाद दिएँन , कठिया ( काठमांडू बासि ) दाइले Stainer , किमा, छ्यापी अनि रेडिमेड wrapper किनेर ल्याए ,५ जना भिडियो म म को तयारीमा . अचार भनेको अमिलो , नुन खुर्सानीको समिश्रण हो, टमाटर को च्वाट्ट अचार पनि बनाए .
के के हाले कठिया दाईले , नुन र मरसला पुग्यो पुगेन भनि ४-५ पल्ट माइक्रोवेब मा पकाएर टेस्ट गरे र स्वाद ठिक छ भन्ने निर्क्यौल मा पुगे पछी पालो आयो म म पोको पार्ने . सबैलाई त्यो मस्याग गल्लीको झैँ चिटिक्क परेको बनाऊने धुनमा लागे ? त्यो धुनमा म म राम्ररी पोको पारिएन अनि म म को आकार न आएर बिचित्रको देखियो . तै पनि Bud Wiser संग कति निलियो था भएन .
आर्को मित्रको भनाइ थियो, आकार तिर है न त्यो पानि नछिर्ने गरि पोको पार . अनि देखाए आफ्नो दक्षता ,
दुइ कुना लाई ल्याएर जोडे अनि आर्को दुइकुनालाई माथि बाट जोडेर प्वाल जाति बन्द गरे भने आर्को मित्रले तेसैलाई आकार दिए झन्डै झन्डै म म जस्तो देखिएको थियो.
डकार आऊने गरि खायौ , म म को थियो कि बियर को थियो थाहा भएन.
यही हो हाम्रो पहिलो म म को कथा .