Posted by: sawcheen February 13, 2012
Login in to Rate this Post:
0
?
ओहो दीप प्रभो धेरै बिस्राम पछि बांगे पुराण पद्द्न पाईयो मुरी मुरी धन्यवाद , लौ अजै अघि बडाम यो पुराण लाई...साझा ले के थरि "नेपलिज गट ट्यालेन्ट " भन्ने आयोजना गरेको छ नि तेस्मा दीप प्रभो लाई नि उठाउने हो कि कसो प्रभो ? तेसो गरे कसो होला ?