Posted by: PeaceSoul February 13, 2012
Login in to Rate this Post:
1
?
Liked by
यो त हाम्रो परम्परा हो .. पहिले साना तिना राजा रजौटा थिए , पाउनु दुख पाए .. त्यसपछी एकीकरण मा पनि कर तिर्नु सम्म तिरे जनता ले, बच्चा पछाडी बाँधेर लड्न पनि गए - अंग्रेज संग .. अनि राणा आए ,, रुवाउनु रुवाए ..
७ साल आयो, हात्ती आयो आयो .. फुस्स भयो .. राजा आए .. पंचायात आयो .. बहुदल आयो
होइन, हामीले इतिहास हेर्यो भने .. जनताले सुख पाएको दिन कहिले छ र हो भन्यो .. यो त हामीले जन्मदा नै लिएर आएको बरदान हो .....