Posted by: ritthe February 9, 2012
Login in to Rate this Post:
0
?
>>>जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।<<<
बाब्बा हो गफ पनि तामसी र सात्विक? नसकिने भो यि दुई धरम वीर को जोडीलाई !
सिर्शक नै हिरोइन को नाम बाट राख्या रेछ ! अब अर्को भाग मा त डेब्यु गर्नी होला नि आभाको ल ला हान्दिम है ब्रो !