Posted by: Atiranjeet January 29, 2012
SHORT MOVIE CLICK
Login in to Rate this Post:     0       ?        
ओ ब्रो ,
 
मैले एउटा कुरा बुझिन - तिम्ले किन अंग्रेजी भाषा नै छनोट गरयौ ?  कथा बस्तुमा भन्दा अंग्रेजीमा ध्यान बढी दिएको अनुभूति भो मलाई ~

( Stiffler  ब्रो तिमीलाई मन शान्ति भयो होला भन्ने अपेक्षा गर्दछु ! )
Read Full Discussion Thread for this article