Posted by: Geology Tiger December 29, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     0       ?        
@ramronepal: रिसानी माफ होस् प्रभु! म सिकारु लेखक भएकोले कथामा धेरै घटनाक्रमहरु जोड्दा अनियन्त्रित भई त्यो सलल नबग्ने पो हो कि भन्ने मलाई डर थियो । नत्र त हजुरहरुको मायालाई कसरी भुल्न सक्छु र? केटीहरु त थुप्रै आए थुप्रै गए तर हजुरहरुको साथ त मैले सधैं पाइरहेको छु नि । त्यसकारण यसलाई अन्यथा नलिनुहोला ।

@georgian_satellite: कथा मनपराइदिएकोमा र सल्लाहको लागि धन्यवाद

@bhaktedai: सुद्दासुद्दीको लागि धन्यवाद है

@chamatkar: लौ चमत्कार भाइ आशा गर्नु चाँही नराम्रो कुरा होइन तर नहुने कुरामा आशा गरेर पनि के काम है, यो भएको चाँही मैले तिमीलाई भेटेकै बर्ष हो है त

@serial: भन्छन् नि लहरे बगेको खोला फर्किदैन भनेर .... त्यस माथि उनी अहिले अरु कसैको भइसकिन्

@ritthe: त्यती सार्हो चाँही न होला कि त रिठ्ठु

@rahulvai: त्यही त ठुल्दाइ राम्रो मोरल पाए नि योबाट तर भन्छन् नि कुकुर को पुच्छर बार्ह बर्ष ढुङ्रोमा राख्यो ढुङ्रै बाङो भने जस्तो

@stiffler:  सदाशयताको लागि धन्यवाद है

@sabaikosatru: केही छैन शत्रु अब चाँडै नै अर्को भाउजु लिएर तिम्रो नयाँ दुकानमा आउछु नि

@stat:  के गर्नु ब्रो बिचरै भएको थिए त्यो चोटि त .... ब्रो ले भनेको त्यो yes man चाँही netflix बाट मगाएको छु आउँदै होला

@mulmiz: मुल्मी ब्रो सार्है मन छुने गीत राख्यो त

@brokendream: हजुरको सल्लाहको लागि धेरै धेरै धन्यवाद!
Read Full Discussion Thread for this article