Posted by: jantare1 December 27, 2011
need to send depressed guy back to nepal... help ??
Login in to Rate this Post:     0       ?        
 होमे कान्छो, फेसबुक/इन्टरनेटमा भेट्टाको कथा लाई भको-नभको कुरा थपेर लम्बेतान बनाउन जस्लाई नि आउँछ! अनि "मैले त्यो केटालाई चिन्या छु, यो तेस्को कथा", भनेर कस्लाई उल्लु बनाउन खोज्या? काम छैन, ट्याम ट्याममा नचाहिँदो बक्वास लिएर आउछ! अरुले लाइक गरुन, ओहो-आहा गरुन, साझामा नाम कमाउन पाइयोस भन्ने ठुलै धोको छ जस्तो छ तिम्रो। लौ वाह-वाह खोज्या होइन? एत्रै सिती, दिएँ मैले तिम्लाई thumbs down!
 
intelligent बाबु, तिमी चाँही होमे जस्ताको बक्वास लेख पढेर वाह वाह गरेर तिघ्रा ठटाइराख! नकचरो nas देखिन हरिलठ्ठक होमे सम्म सबैको तारिफ गरिराख! नाम चाँही intelligent रे, काम हेर्यो ताइ न तुइ! हुन त हाम्रो नेपाली समाज नै तेस्तै छ; घनबहादुर सँग धन हुँदैन, नेत्रलाल अन्धो हुन्छ, अनि वीरबहादुर एक नम्बरको डरछेरुवा हुन्छ!

babal khate: i don't think using just one approach will help. regardless of who tries to set him straight, i think, she/he'll have to use a combination of all of those approaches. 
 
Last edited: 27-Dec-11 06:43 PM
Read Full Discussion Thread for this article