Posted by: Rahuldai December 8, 2011
Login in to Rate this Post:
0
?
लहरे,
इश्वर के हो भन्नेलाई जवाफ भन्दा नि इश्वर यो हो भन्ने मनमा लागेको लेखेको हुँ।
रिट्ठे,
हो रिट्ठे , मनले माने इश्वर जता ततै छ, गुगलमा पनि मुगल मा पनि चिकंमुगल पनि हुन्छ ।
अम्रिकाने,
यसो दुइचार लेख्दैमा कहाँ महाकबी भईन्छ र ?? मनमा लागेको दुइचार कुरा लेखेको मात्र हो ।
स्टिफर,
धर्म र पाप भन्दा नि आस्थाको कुरा हो। मस्जिद, मन्दिर , गुरुद्वारा, गुम्बा वा चर्चमा शिर झुकाउदैमा सानो भैइन्न।
बिर्खेबा,
बुझ्नेलाई ईशारा नै काफी छ, मखुला ??
मुल्मी,
दुई लाइन अझ सुन माथि सुगन्ध भयो । धन्यवाद ।
राक्षस,
वाह वाह् को लागि धन्यवाद ।
तितो सत्य (bittertruth)
धार्मिक बिबाद मा तर्क गर्नु मलाई पनि छैन । इश्वरको अस्तित्व छ तर तपाईं त्यसलाई कसरी लिनु हुन्छ भन्ने मात्रा मेरो धारणा हो । धन्यवाद ।