Posted by: Rahuldai December 8, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     0       ?        

परेफेक्टणिस्ट,

छोटो भए नि मिठो भएन र ? हिजो नै अन्तिम भाग समेत राखी दिएं ।

सेरिल पासा,

लामो भए पो लामो लेख्नु , कथा नै छोटो छ ।

बिर्खेमाइला,

२५ बर्ष अघी पढ्या । धेरैलाई थाहा नभएको होला भद्रगोल जेल को रहस्य भनेर लेख्ने जमर्को गरेको मात्र।

दीप प्रभु ,

कथा माथि सुपर कथा थपीदिनु भएकोमा धन्यबाद ।

रिट्ठे,

थपी दिएको छु ।


जिते ,
ईतिहास को कालखण्ड ईतिहास को किताब मा नलेखिएको भाग हो त्यो । खड्ग मान सिंह ले नलेखेको भए थोरैलाई थाहा हुन्थ्यो ।


अरु सब्बै मन पराउने हुने ( लाइक गर्ने )मा आभार प्रकट गर्दै सब्बै मा तारेमाम।
 

Read Full Discussion Thread for this article