Posted by: ritthe December 6, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ को खड्ग मान सिंह को भद्रगोल जेल रोचक जादैछ है ! अरु पनि चाडै थप्दै गर्नु होला !  माथि बिर्खे बा ले भने जस्तै  २० बर्ष अघी पढेको पुस्तक को याद अझै पनि क्या ताजा !

दीप ब्रो को मनमित को कथा पनि उत्तिकै मनोरन्जनात्मक छ ! एउटा छुट्टै धागो खोलेर ठेल्दिये हुन्छ प्रभु !

Read Full Discussion Thread for this article