Posted by: Geology Tiger December 1, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     0       ?        
साथी rethink ले धेरै राम्रो व्यंग्यबाणको प्रहार गर्नुभएछ । तर शायद साथीले कविताको भाव राम्ररी बुझ्नु भएन जस्तो लाग्यो । शायद यो कविताको शिर्षकले गलत सन्देश दिएको पनि हुनसक्छ त्यसो हो भने म क्षमाप्रार्थी छु तर यो कविताले मोर्चा बिरुद्द मोर्चाको आव्हान गरेको छैन, मोर्चा बिरुद्द आव्हान गरेको छ ।

यदी मैले यहाँले भन्न खोज्नुभएको कुरालाई गलत रुपमा बुझेमा म क्षमाप्रार्थी छु ।


मलाई साथीले गर्नुभएको अस्तुको प्रयोग चाँही बिशेष मनपर्‍यो, कुरो बुझ्नुभयो होला, धन्यवाद!
Last edited: 01-Dec-11 07:02 PM
Read Full Discussion Thread for this article