Posted by: Geology Tiger November 30, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     0       ?        
साझामा कबिता र गजल धेरैले लेख्छन्, ती मध्ये थोरैले मात्र त्यसलाई निरन्तरता दिन्छन् र ती मध्ये पनि थोरैले मात्र उत्कृष्ठ रचना गर्छन् । मेरो मूल्यांकनमा अमेरिकाने तिनै थोरै मध्येका एक हुन् । मलाई आफ्नै रचनाले त्यति आनन्द दिएन जति आनन्द अमेरिकानेको शब्दहरुले दिए । म प्रतिको अमेरिकानेको यो विश्वासलाई सदैव जोगाएर राख्ने कोशिस गर्नेछु र आशा गर्छु कि सदा झै अमेरिकानेको पनि उत्कृष्ठ रचनाहरु हामीले निरन्तर पढ्न पाउने छौ ।

कविता मनपराइदिने जन्तरे, हेरी, राजु, फेसबुक, साम लगायत सबैलाई धन्यवाद !




 
Read Full Discussion Thread for this article