Posted by: Geology Tiger November 23, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     1       ?         Liked by
 कविता मन पराइदिनुहुने र कवितामा आफ्नो प्रतिकृया दिनुहुने लुते बाहुन, सिरियल, राहुलभाइ, मुल्मी, बिर्खे माइला, समिक्षा लगायत सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई कता कता यो कविताको अन्तिमभागलाई न्याय गर्न नसके जस्तो लाग्छ । खै हिजो आज केटा साथीको प्रतिकृया पनि देख्न पाएको छैन । समी तिमीलाई यो कविता मनपर्‍यो भने पछी मेरो त्यो बिशेष साथीलाई पनि पक्कै मनपर्‍यो होला ।
Last edited: 23-Nov-11 10:19 PM
Read Full Discussion Thread for this article