Posted by: Rahuldai November 3, 2011
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
Login in to Rate this Post:     5       ?         Liked by


अम्रिकाने ब्रो, सदा झै खारिएको अभिब्यक्ती । उत्तम लेखाइ ।

धेरै पहिला मैले नि केही लेखेको थिएं । सान्दर्भिक लागेर फेरी पोस्टिएदिएको छु ।



तिम्रो कसम खाएको छु र जिउंदै छु,
त्यही कसम जिउंदो राख्न त पिउदै छु ।

" म बिना नै जिउनु पर्छ" भन्यौ ।
तिमी बिना जिउन लाई त पिउदै छु ।

बिर्सनु  भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।

फेरी कहिलेइ न भेट्ने वाचा थियो हाम्रो
बाटोमा भेटिएला, मैखाना मा पिउदै छु ।
 


Read Full Discussion Thread for this article