Posted by: amricane November 2, 2011
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
Login in to Rate this Post:     7       ?         Liked by
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु

मैले हास्नै बिर्सेछु ,

नसा मा मातियेर मस्त ले हाँस्दा हुने मज्जा नै बिर्सेछु

मैले पीउन के छोडे थे , जीउन को अर्थ नै भुलेछु ।

 

 

मैले पीउन के छोडे थे, साथी साथ् के हो भुलेछु ,

मैले माया के हो त्यो पनि भुलेछु

अनी आफ्नो गन्तब्य ने भुलेछु

आफ्नो सपना ने भुलेछु ।

लत्ठ नसा मा सुतेर धेखिने सपना को मज्जा बिर्सें छु

अनी ब्युउजदा को त्यो मिठो थकान पनि बिर्सेछु ,

मैले त पीउन के छोडे थे ,जिन्दकी जिउने तरिका नै बिर्सेछु !

 




मैले नसा के छोडे थे , होस् मा आउन बिर्सेछु

मैले बेहोस् हुन के छोडे थे , जीउने आट नै घुमयेछु

मैले त्यो रस को श्वाद के भुले थे , जीवन् रस नै बिर्सेछु ।

मैले त बाटो पो बिरयेछु ।

नसा मा लट्ट भएर घर सम्झिन्थे ,

माया सम्झिन्थे,

साथी को साथ सम्झिन्थे

मैले त सब भुलेछु

मैले पीउन के छोडे थे जिन्दकी के हो नै बिर्सेछु !

 




मैले धेरै पिये,

धेरै ठाउँ पिये,

धेरै सँग पिये,

महँगो नी पिये

सस्तो नी पिए,

महङा हरु सँग नी पिये

सस्ता हरु सँग नी पिये,

आँफै लाई सस्तो बनएर नी पिये

आइले लाग्छ मैले पियेको रैनछु

मैले त जियेको रैछु

अनेक रंग अनेक रुप मा

म बचेँको रैछु

मैले आइले पीउन के छाडे थे मैले त जीउनै बिर्सेछु !

Read Full Discussion Thread for this article