Posted by: Shantipriya October 26, 2011
के लक्ष्मी प्रसाद देवकोटा नि यो नया नेपाल को परिवर्तनबाट हेपिएकै हुन् त?
Login in to Rate this Post:     3       ?         Liked by
आज लक्ष्मी जयन्ति तर कतै पनि लक्ष्मी प्रसाद को बारेमा केहि खबर प्रक्सित छैन . पत्रिका मौन प्राय छन्. लाग्छ पृथ्वी नारायण, भानु भक्त जस्तै लक्ष्मी प्रसाद पनि जातिय वैमनस्यता र नेपाली कला संस्कृति बिरोधि बामपन्थी राजनीतिको सिकार भएका हुन् कि ?

अन्तमा शब्द श्रद्धा महाकबिलाई.
Read Full Discussion Thread for this article