Posted by: invisible October 8, 2011
दशैं न मानेको १० वर्श भयो. आतंकवादी बाबुराम भट्टराई ले टिका लाउने मान्छे नै छोडेन घरमा. यो आतंकवादी र साझा का आतंकवादी हरु को छिटो देहान्त होस्. मेरो यो पोस्टिंग लै फ्लाग गर्ने हरुको घरमा पनि अर्को वर्ष दशैं न होस् र देहान्त होस्.
Login in to Rate this Post:     1       ?         Liked by


उही ड्याङका भट्टराई


बाबुराम भट्टराई पार्टीका सहिदलाई सम्मान गर्न र गृहजिल्लाका जनतालाई सम्बोधन गर्न प्रधानमन्त्री हुनेबित्तिकै सेनाको हेलिकप्टर चढेर गोरखा गए । त्यसको एकदिनअघि सिमि्रक एयरको हेलिकप्टर चढेर पार्टीकै कार्यक्रममा सिन्धुली गएका थिए । प्रधानमन्त्रीका लागि राज्यले विशेष व्यवस् था गरेकै हुन्छ, जुन स् वाभाविक पनि हो । तर, फर्केर आएपछि उनले पत्रकारहरूसँग भने, "मैले प्रयोग गरेको हेलिकप्टरको भाडा म तिर्छु, पार्टीले तिर्छ, सरकारी कोषको दुरूपयोग गर्दिनँ । " राष्ट्रप्रमुख र सरकार प्रमुखका लागि भनेर सेनाको भीभीआईपी उडान शाखा नै छ, त्यहाँ जहाज पनि छन् । उनी ती जहाजमा उड्दा कुनै अस् वाभाविक हुँदैनथ्यो । तर, प्रधानमन्त्रीे कार्यालयले रक्षा मन्त्रालयलाई उडानको व्यवस् थाका लागि लिखित निर्देशन नै दिएको रहेछ र सेनाको जहाजको भाडा मिनाहा पनि सोही निर्देशनमार्फत नै भएको देखियो ।
Read Full Discussion Thread for this article