Posted by: nakkali keti September 27, 2011
Login in to Rate this Post:
0
?
बाङ्गेको अगाडी अली कम बाङ्गे सोझो देखिएको जस्तो लाग्यो कथा पढेर।
"जाबो गौरिघाट बाट जती नै सेल चक्कर लगाए पनि यत्तिका महिना, बर्ष त नलाग्नु पर्ने ! किन हो यस्तो माया मारेको?" :)
(trishul, सबै शब्दहरु सापटी लिएँ है मैले )