Posted by: Timessquare September 26, 2011
आमाले अमेरिकाको छोराको अफिसमा के देख्नु भयो त?
Login in to Rate this Post:     0       ?        


हैन यो किचेन भएको ओफिस कस्तो हो कुन्नि?? मेरो एउटा साथी ले फोन मा बा मा लाई  'कम्प्युटर टैप गर्दै छु भन्दै देक्ची टल्कौथ्यो'!! पक्का पनि साथी "दिशवाशिंग" को ओफिस सेक्शन  मा  हुनुपर्छ भन्ने हाम्लाई लाग्य हम!  मनजेर नभएको मौका पारी बा आमा लै मुर्गा पारे जस्तो जस्तो लग्यो!

 

 आज ...अरु लाई नसके पनि  बा आमा लाई चाई बबाल मुर्गा बनाइयो भन्दै खुसुखुसु कम्बल ओडेर मुसुमुसु हासे!!))))
 

Read Full Discussion Thread for this article