Posted by: KaliKoPoi September 26, 2011
Login in to Rate this Post:
0
?
यो खुसुखुसु रुनु भन्या चै के रईछ ?? मैले सुक्क सुक्क रोए भन्ने त सुन्या मात्रै होइन आँफै नि रोएको थ्या।
ए साच्ची ..... यो बुर्लुक्क तन्क्यो , तिनिक्क उफ्रियो भन्या जस्तै होला।
Rodiohed bro अन्यथा नलिदिनुहुन अनुरोध गर्दछु .
ए साच्ची ..... यो बुर्लुक्क तन्क्यो , तिनिक्क उफ्रियो भन्या जस्तै होला।
Rodiohed bro अन्यथा नलिदिनुहुन अनुरोध गर्दछु .