Posted by: Dhosta1 September 25, 2011
Login in to Rate this Post:
2
?
Liked by
मकाले,
माथि तिम्ले भनेको कुरा छिटो फिर्ता गर यार! नत्र तिम्रो परिवार को मृतक सदस्य ले शान्ति पाउन गारो हुंछ .
अरु लाई सराप्न हन्न भन्ने कुरा तिम्रो माता पिता ले सिकैबक्सेको रहेनछ . सार्है दुख लागेको छ मलाई
तिम्रो मृतक सदस्य को चिर शान्ति को कमाना गर्दछु