Posted by: magorkhe1 September 23, 2011
अन्तिम इच्छा , कथम कदाचित !
Login in to Rate this Post:     0       ?        

हिजो एउटा फिल्म हेर्न पुगे ' The Kids Are All Right” " ।

बिसय बस्तु मा एउटा Sperm Doner  सँग बच्चा हरुले भेट्छन , अनी त्यो बच्चाले बिर्य दान गरेको बाउलाई बास्केट बल खेल्दै गरेको बेला
त Burried  वा cremation  गरेको मन पराउछस ?
अंकनाइ Burried  भएको भन्ने मा किन भनी आर्को प्रश्न सोद्छ अनी डोनर बाउले कोही आएर visit गर्ला भन्ने कुरामा त्यो बच्चाले भन्छ त र मरी सकेको हुन्छन तेस्ले के नै फरक पार्छ र ?

यो फिल्म हेरे पछी मेरो दिमाग पनि एही बिषयको वारीपरी कुमालेको चक्र घुमे झै घुमी रह्यो , अनी उखान सम्झे मरे पछी डुमै राजा .

जिबन को यात्रा कहाँ र कसरी अन्त्य हुन्छ त्यो त त्रिकाल दर्सिले नै जानुन, यदी कथम कदाचित असमायिक घटना घटे मा किन घर परिवारलाई दु:ख अनी साथी भाईलाई.

निर्क्योउल मा पुगे कथमा कदाचित केही भए कानुकी कर्वाही सकीएको भोली पल्टै सिधै क्रेमतिओन मा लागि दिनु । अनी सकिन्छ भने एक चम्चा खरानी मात्रै नेपाल पठाइ दिनु .

एही हो मेरो इच्छा पत्र ।   " ।

Read Full Discussion Thread for this article