Posted by: pagalpremi September 21, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
GT दाई ले जे भन्नु भो सही हो । रातो रगत तिमी रइछौ राष्ट्रबादी तिम्लाई मात्र रइछ राष्ट्र प्रेम हामी त सब आतंककारी है ।
तिम्ले र तिम्रा अरु साथी ले आएर साझा मा र फेसबुक मा बाबुराम को बिरोधको  नौतन्की देखाउन भन्दा पहिले मैले सोची सकेको थे , तर मेरो योजना तिम्रो जस्तो झन्डा बोकेर गएर नारा जुलुस गर्ने हैन , सान्केकित बिरोध गर्नु थो । तर अब लाग्छ मैले त्यो गरे भने म नि तिमी हरु को हाराहारी मा आइ पुग्छु ।  र मलाई तेती कमिना बन्नु छैन । बाबुराम भलाई माओवादी हो , तिमी हरु ले भने जस्ताइ ज्यान मारा हो तर त्यो भन्दा पैले मेरो देस को प्रधानमन्त्री हो ।
त्यो दिन म नि आउछु राष्ट्र संघ अगाडि तिमी हरु लाई माझी औला देखाउन ।
To all sajha friends
मैले भर्खर पाएको एक बिशेष जानकारी अनुसार शनिबार झन्डा देखाउने काम लगभग तयार भइ सको रे । ब्यानर हरु तयार गर्दै छन रे , तेस्को नेत्रित्तो एउटा थापा थर को महिला ले गर्दै छीन रे (नाम पनि थाहा छ तर सार्वजनिक नगरुम होला  )।
अब हामी ले यहाँ बोलेर यहाँ साझा का एक दुई जना लाई भनेर हुने वला केइ छैन । 
जय नेपाल
Read Full Discussion Thread for this article