Posted by: ratoragat September 21, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
 बुढी हुने गधाहरु  तिमीहरु को बुढी कता गयो  होला ? देश् को लागि  तिमी हरु जस्ताले केही गर्दैन । नेपालको राष्ट्रिय पोशक परिवर्तन हुन लगेको छ । 
हामी नेपालीलाई जुन कुरा म गर्व थियो तेस्को नाम् निशान मेतिन  गयेइरहेको  छ । र तिमी मुजीहरु हामी पढेलेखेको हामी बिरोध गर्दैनौ भनेर बस । तिमीहरु जस्ता नेपालीहो
जसले आफ्नो देश् को नाम् बेइजत गरिरको छन् । आफू अमेरिका मा आयेर २ -४ दोल्लर क कमयो आफ्नो देश् को माया लाई बिर्सियो । यस्तै हो भने निकट भबिसेमा 
जब देश् मा अतिकर्मन हुन थाल्छ अरु बैदेशी को हाथपर्न आउँछ तब पनि तिमी हरु हामी पदेलेखेको हामी ले केही गर्नु हुन्न भनि बस्नु  । हामी नेपालीले आफू मा गर्वहुने राष्ट्रिय पोशक गुमौन गयिरहेका छौ र तिमी पदेलेखेका
लाई बैदेशिक कपदा लगये भैहल्योनी किन दौरा सुरुवल र ढाका टोपी लाउनु भन्ने बिचार भएर होला कुनै मत्लब नरखेको । अमेरिका मा भएका नेपाली ले आफ्नो देश्को लागि एउटा बिरोध समरोह गर्न गैरहेका छन् ।उनीहरु लाई देश् को माया छ तेही भएर यो परिवर्तन हुन नदिन चहन्चन । पगल्प्रेमी ब्रो तिमी आफ्नो प्रेमीको प्रेम् म पागल छौ तेही भएर होला तिमीलाई आफ्नो नेपाल को माया नलगेको । Dr. बाबु  मलाई पनि थाहा छ हे इज एदुकतेद प्राईम मिनिस्टर इन नेपाल भनेर र तेस्तै विद्वान मानिस ले नै हिन्श्रा को बाटो म लागेर हजरो नेपाली को लाश टेकेर , देश् को करौदौ , अरबौ सम्पत्ति सत्यनस पारेर आफ्नो सिधन्त म अदिक रहनु । देश्लाई बिकास गरम भन्ने छैन
 बरु देश् लाई नै परिवर्तन गर्न खोज्दा पनि किन हो तली पितेर बासिरहेक छौ हामी नेपालीहरु । यस्तै हो भने हामी छिट्टै आफ्नो देश् को नाम् पनि परिवर्तन भएको देखन सक्ने छौ र म तेति बेला पनि मेरा नेपाली दाजु भाई बाट म पदेलेखेको हो , हामी ले केही गर्न हुन्न भनेर बसेको हेर्न चाहन्न । मेरा कुनै कुराले चित्त नबुझला तेस्तै  मेरो पनि चित्त बुझेनो सो यो कुरा पोस्ट गरे ।
Read Full Discussion Thread for this article