Posted by: grgDai September 16, 2011
Reclaiming Sajha Back
Login in to Rate this Post:     0       ?        
 अस्ती काठमाडौं जादा सडक सडक मा फोहोरमैलाको दुर्गन्धीत ढिस्को अनी नाक बन्द गरी पास गर्नु पर्ने। साझा पनि त्यस्तै भईसकेको थियो। दुई दिन अगाडि साझा सरकारले फोहोरमैला उठाउने ट्रक ल्याएर फोहोर्मैला उठायेपछी बल्ल दुर्गन्ध हतेको छ। ढिलो भएपनी अहिले परिवर्तन ल्याएकोमा आदमिनलाई बधाई छ। 
Read Full Discussion Thread for this article