Posted by: nepalimato August 30, 2011
Login in to Rate this Post:
0
?
भन्थे हाम्रो देश सतीले सरापेको देश भनेर, जती कुकर्म गर्यो तेती उनन्ती हुन्छ भनेर! तेस्लाई सर्थक वनाए बाबुरामलाई प्रधानमन्त्री बनाएर! हजारौं दिदी बहिनीलाई बिधुवा, हजारौं छोरा छोरीलाई तुहुरो बनायौ, तेस्ता हजारौं हजर के के गर्यौ गर्यौ जस को बयान गरी साध्य छैन! तिमी चाहे देश को प्रधानमन्त्री, राष्ट्रपती जे सुकै बन किन न भगवान नै बन तर मेरो नजरमा केबल एउटा निर्मम हत्यरा हौ र भाईनै रहन्छौ! देशलाई लथालिङ पारेर, देश को पहिचनलाई बिगारएर आफ्नो स्वार्थ शिध पर्ने बहिमान राजनीतिघ्य हौ !
तिमी नौतन्कीवाज हौ भनेर त प्रधानमन्त्री भएकै पहिले दिनमा देखैइ हाल्यो ! बिदेशमा नभै स्वदेश्मा बनेको गाडी रोजेर ! देश भक्ती को अर्को नाटक हो तेओ भन्ने हामी सबै लाई थाहा छ ! भैंसी लाई जती धोये पनि तेओ गाई हुँदैन ! तिम्रा ति असन्ख्य पाप लाई धुने त यो धर्ती म नै प्रयप्त पनि छैन !
तिमी त हाम्रो देश को सधाम अनी गदाफी हौ र तिम्रो पनि हबिगत तेस्ताइनै हुनेछ !
अस्तु
केबल मेर बिचार र भावना हरु मात्र हुन !