Posted by: RebelCMX August 28, 2011
Yo DV parera ayeka haru kina dherai hero hunchhan?
Login in to Rate this Post:     3       ?         Liked by
बिग्रेकोकेटो, अमेरिका संसारका सबैखाले मनिसहरु आएर बनेको देश हो । डिभिवाला ,  गैर-डीभीवाला, विद्यार्थी, काले, गोरे, खैरे, मेक्सिकन, नेपाली, धोतीवाला आदी सबै आउन सक्छन र आ आफ्नो छयमताअनुसार कामगरेर बस्ने हो। उनिहरु पहिलेदेखी आएका थिए, अहिलेपनी आएका छन, पछी पनि आउँदै गर्छन्। उनिहरु आउनै हुँदैनन भन्ने सोच प्रजातान्त्रिक होइन। अब तपाईंको ठुलो सैचिक- प्रमाण-पत्रले अमेरिकामा काम दिलाउन सकेन भने अझै बढी काम खोज्ने प्रयास गर्ने हो कि ?  डिभीवालालाई वा साझामा गुनासो गरेर केही पनि हुँदै भाई। ओबामालाई नै गुनासो गर्ने हो कि ?

बिट्टरट्रुथ, टोक्न आउने कुकूरको खुट्टा चै खै हजुरले टोक्ने गर्नु भा छ कि कुन्नी, मैले त त्यस्तो कुकूरलाई कि ढुङ्गाले हिर्काउने गर्छु; कि त लठठीले बजाउने गर्छु। त्यस्तो नगर्ने हो भने, कुकूरले आफूलाई सिह सम्झिन थाल्छ र मन्परी गर्न थाल्छ।

अब आ-आफ्नो बिचार ब्यक्त न-गरेर चुपलागेर बस्ने हो भने हाम्रो साझा चौतारीको के काम ?

       
Read Full Discussion Thread for this article