Posted by: magorkhe1 August 25, 2011
Yo DV parera ayeka haru kina dherai hero hunchhan?
Login in to Rate this Post:     2       ?         Liked by

बर्ण बिभाजनले दिमाग को सोचाइमा बिभाजनको बिउ रोपेको छ .

सारीया      -            गाउले
प्राइभेट स्कुल जाने - सरकारी स्कुल जाने
हुने खानेको छोरा छोरी  - गरिखानेको   
छुस्याहा को छोरा छोरी - गाउले को
घुस्याहको - स्वाब्लम्बी
उपल्लो जाती - बैस्य सुद्र जाती
मासुभात बिना खाना नरुच्ने - पेट भर्न पाए हुन्थ्यो 
नेपालमा पढेको - बिदेसमा पढेको
अङ्रेजी राम्रो पढ्न लेख्ने को फुर्ती - जेनतेन काम चलाउ
आमाचाक्ली लेखे ठुलो हुइने - सभ्य भाषाको हिमाइती

के गर्नु त्यो अमेरिकि सरकारलाई त्यो दाँयापट्टिमा पर्ने हरु मात्रै ले डि.भि भर्न पाउने भनी सिकाउने मान्छे भएनन अनी त्यो भर्दा पनि बाँया पट्टिमा पर्ने बढी हुनाले र भगवानले पनि तिन्हरुलाइनै रुचाएकोले होला डि.भि परेको ?
सबैले अहन्कार गरी हिद्छन अनी त्यो दाँया बर्गमा पर्ने हरु को सिमा क्षेत्र नै छैन , लाग्छ तिनी हरुलाई डि.भि परेको भए के हुन्थ्यो होला , स्कुल मात्रै जादा राजाको कुकुर हगाउने को झै फुर्ती छ , ति डि.भि पर्ने ले तेती फुर्ती नझारे के गरुन त ? तिमी गु ले हरु साझामा छिर्ने नाम कै पछी लागि काउसो झै बन्छौ , अनी अझै त्यो डि.भि पर्नेले फुर्ती गर्‍यो रे । आफ्नो जिउको भैंसी नदेख्ने हरु सँग कुरा गरेर साध्य छैन अनी त्यो भुस्याहा को जामात एक भएर नारा बाजी गर्ने तिमीहरुको कर्तुत कस्ले बुझेको छैन .

यो सबै बर्ण बिभाजनको उपज हो ।

Read Full Discussion Thread for this article