Posted by: momoo July 25, 2011
Login in to Rate this Post:
0
?
साथिहो घर जादैछु दशैमा । $४०० को बजेटमा १५ जानालाई गिफ्ट लानु छ । हन के पो लाने होला ? सल्लाह पाए आभारी हुने थिए । सस्तो तर नेपालमा नौलो हुने कुनै चिज भए झन राम्रो ।
हजुरामा ६५ बर्श्
हजुर्बुवा ७२ बर्स्
काका ३ जाना- ३०-४० बर्श्
काकी ३ जाना- २५-३० बर्स्
भातिजो २ जाना- ५-१५ बर्स्
भातिजी २ जाना- ५-१० बर्स्
मामाको छोरी १ जाना- २० बर्स्
मामाको छोरा १ जाना- १६ बर्स्
घरको काम गर्ने १ जाना- १८ बर्स्
आमा, बुवाको लागी चै आफ्नै ल्याप्टप र फोन लाने हो ।
हजुरामा ६५ बर्श्
हजुर्बुवा ७२ बर्स्
काका ३ जाना- ३०-४० बर्श्
काकी ३ जाना- २५-३० बर्स्
भातिजो २ जाना- ५-१५ बर्स्
भातिजी २ जाना- ५-१० बर्स्
मामाको छोरी १ जाना- २० बर्स्
मामाको छोरा १ जाना- १६ बर्स्
घरको काम गर्ने १ जाना- १८ बर्स्
आमा, बुवाको लागी चै आफ्नै ल्याप्टप र फोन लाने हो ।
