Posted by: IT_Guy June 22, 2011
काठमाडौँमा जग्गा किन्ने विचार
Login in to Rate this Post:     0       ?        
As an investment काठमाडौँमा जग्गा किन्ने विचार गर्दै छु (may be 2M to 3M)  | साथी हरु के सुझाब दिनु हुन्छ ? कुन ठाउँमा आनाको कति सम्म हाल्न ठिक होला ? यदि कोहि बेच्न चाहने हुनु हुन्छ भने पनि इमेल गर्दा हुन्छ | 
Read Full Discussion Thread for this article