Posted by: purana kagaz May 1, 2011
Kumai Bhramin.
Login in to Rate this Post:     0       ?        
 कुमाउ बाहुनहरु नेपालको सुदुर्पस्चिम तिर निकै छन, किनभने कुमाउ बहुन्हरु भारत को कुमाउ र गढ्वाल  (उत्तराखन्ड ) बाट आएका हुन । तिनिहरु को बसोबास नेपालको सुदुर्पस्चिम तिर भयो भारतबाट । र अहिले "बैतडी" "डडेलधुरा" "बझाङ" "डोटी" "धनगढी" "महेन्द्रनगर" जस्ता थाउमा प्रसस्त छन । जस्तइ "भट्ट " "पाठक" "पन्त" "अवस्थी" "जोशी" (नेवार जोशी हैन ), "पनेरु" इत्यादी । 
Read Full Discussion Thread for this article