Posted by: timi_mero_sathi April 23, 2011
Login in to Rate this Post:
0
?
वहाँ वहाँ क्या गफ गर्न जान्या हाम्रो लिम्बु जि ले, लिम्बु हरु साह्रै चलाख हुँदा रहेछन, नभये हेर्नुस् न त्यो सुगरत्न लाई कसरी फसाको, अझै ब्याज खोज्ने रे त्यो Airbus लाई पठाको बैना को. Boeing कम्पनी को दलालि गरेर नेपाली लाई जेल सदाउने कस्तो जान्या
अनी अर्को लिम्बु काजी अख्तियार को प्रमुख भा बेला आन्तिम दिन मा निर्नये गरेर कती रोपनि सरकारी जग्गा ब्यक्ती को नाम मा दर्ता गराइ देको धन्य प्रधान न्यायाधिस राम प्रसाद श्रेष्ठ ले बाचाइ दिये
बधाई छ शुक्ला ब्रो तपाईं एकदम अशल् ब्यक्ती हरु को पछाडि लागि रहनु भाछ म त तपाईंको भबिश्य एकदम उज्जल देख्छु
