Posted by: Geology Tiger April 22, 2011
Login in to Rate this Post:
1
?
Liked by
जे होस् साझामा एक से एक स्मार्ट साथीहरु छन्... तर साथीहरु कहिले काँही लजिकले काम नगर्न पनि सक्छ, यहाँ अम्रिकामा बसी बसी नेपालमा भएको घटनालाई साँचो हो कि झुटो हो भनेर निश्कर्षमा पुगिहाल्नु अलि उचित हुँदैन कि?