Posted by: syanjaali April 16, 2011
Nepali haruko pusta India bAta ayeko Rey!!
Login in to Rate this Post:     0       ?        

ए काठे ( काठमादु बसी लाई छोटोमा काठे भन्छन हाम्रा गाउ टिर ) कुरो बुझिस त , एदी बहुन छेत्री होस् बने उतै बाट सरेको हो एदी नेवार हो भने मङोल अर अर्को नस्लको उपज हो जस्तो लाग्छ .

सत्य कुरा पुराना तराइ बासी हरु अल्प मतमा पारी सके अनी नयाँ तराइ बासी यो ३०-४० बर्ष भित्र भित्रिएका हुन । हामी नेपाल बासी जात र पात्को कुरा  le अन्तर जातिय समबन्ध न गासिएको कारणले हामी एकिकरण हुन सकेनौ , तै गुले हैनस मलाई स्याङ्जाको भनेर हेय गर्ने , तै बिचार  गर तैले कालो छला देख्ना साथ के गर्लास ? आर्को काठे ले सरकारी स्कुल गाको भनी हेय ले कुरा छेद्यौ , चोरने  छल्ने जाली फताहा त सरकारी काम गर्ने नै रहेछन अनी उनी हरु चाँही ठुला मान्छे , कुरा ठुला , जो चोर् उसैको ठुलो सोर , बाँकी सबैलाई तेस्रो दर्जाका नेपाली को व्यबहार यो साझामा देखाउनेले उस्को ठाउमा के धेखाउला । कालो छाला देख्ना साथ मर्सिया भनी हाल्नु पर्ने 
अहिले त अमेरिकमा पुगे पछी चाँही डिस्क्रिमिनेश गर्न पाउदैन भछस , आफुले गरेको देखिस , आन्फो आङ्को भैंसी कसैले देखदैन। काठे को कुरै नगरौ , मैले स्याङ्जाली नामले खाता खोलेको स्याङ्जाकै थानेर ना ना भाती कुरा लेखन पछी पारीनस , अनी त्यो कारको कुरा पनि लेखिस तेरो स्तर तेतिनै हो । टुकुचा मा मुख धुन नपाए भात नरुच्ने । भातमारा हरु ।

Read Full Discussion Thread for this article