Posted by: at_its_best April 15, 2011
अदितिको साथी
Login in to Rate this Post:     0       ?        
सोमजी का शब्द एती सरल र सहज हुन्छनकी ति मनका कुना कन्दराबाट बगेर दिमागको एउटा तलाउमा गएर ताल परेर बस्छन। मरी जाउ , तर त्यो ताल धेरै लामो समय सम्म सुक्दैन। 
Read Full Discussion Thread for this article