Posted by: Lahari April 15, 2011
Login in to Rate this Post:
1
?
Liked by
यो कुरा बढो बिबादास्पद छ् ,काठ्मान्डु पहिले पोखरी थियो , नेपाल प्रयास जङल र् घना बस्ती थिएन |
पहिले गोपाल बम्श को शासन भयो ,(तराइको यादब ,हामी नै गोपाल बम्श भन्ने दाबी पनि गर्छन् )|
पछी लिछबी भारत को बैशाली बाट आए ,तेस्ताइ मल्ल हरु पनि |((सभार ::नेपाल परिचएे ,हिरन्ड्य श्रेष्ठ )
यो धेरै पहिलेको कुरा भयो | तर छुत्तै देश र् माप डन्द् भैसके पछी सुगौली सन्धि ताका देखिको नेपाल र् नेपालीको कुरा लाई
स्त्यान्दर्ड मान्नु राम्रो हुन्छ |
साझा जानकारीमुलक र् राम्रो छ् | यहाँ नेपाली नेपाली बिच को द्वन्द ले ,मन झन चसक्क हुन्छ |
तराइ ,हिमाल ,पहाड सबैको नेपाली एक भएर भारतीएे बिस्तार्बाद् को बिरोध गर्ने बेला हो यो |